सेतोपाटी
संगठित रूपमा सहकारीको पैसा हिनामिना र सम्पत्ति शुद्धीकरण कसुर समेतको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान भइरहेको छ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की अदालतले समेत पटक-पटक अनुमति दिइसकेको छ। तर रास्वपाका नेताहरू भने सभापति लामिछानेले गरेको कसुरमा कम्पनी ऐनमात्र आकर्षित हुने तर्क गरिरहेका छन्। एक पछि अर्को नेताको जोड त्यसैमा छ।
केही दिनअघि रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले यस्तो तर्क गर्दै भाषण गरे।
'गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा रवि लामिछानेको कतै संलग्नता हुन्छ भने नेपालको कम्पनी ऐन आकर्षित हुन्छ। कम्पनी ऐनले हेर्ने हो। तर आज केका आधारमा उहाँलाई पक्राउ गरिएको छ?,' उनले भनेका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया