हिमाल खबर
ठूलो संख्यामा युवा विदेशतिर लागेकाले बजारमा उपभोग्य वस्तुदेखि घरजग्गा लगायतका क्षेत्रमा माग घटेको व्यवसायी तथा विज्ञहरूको मत छ।
व्यवसायी भन्छन्- बजारमा वस्तु तथा सेवाको माग घटेको छ। माग नै नभएपछि उत्पादन पनि घटेको छ र व्यवसाय चौपट छ।
विदेशबाट वस्तु आयातको तथ्यांकले पनि बजारको कारोबार बढ्न नसकेको देखाउँछ। पछिल्ला दुई आर्थिक वर्षमा आयात घटेको छ। यो आर्थिक वर्षमा समेत आयात झनै खस्किएको छ। आयात बढ्न नसक्नुको अर्थ हो, बजारमा माग शिथिल छ। अर्थात् अपेक्षाअनुसार, चिजबिज खपत भइरहेको छैन।
सरसामग्री र उपभोग्य वस्तुको माग नबढेको मात्रै होइन, घरजग्गाको कारोबार पनि न्यून छ। तीन वर्षअघिको तुलनामा किनबेच आधामा झर्नुले घरजग्गा किन्न खोज्नेको संख्या घटेको देखाउँछ। बजारमा माग नै घटेपछि व्यवसाय गर्न चाहिने रकम ब्यांकमा थुप्रिन पुगेको छ। अर्थशास्त्रको भाषामा ब्यांकिङ क्षेत्रमा तरलता अत्यधिक हुन पुगेको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया