अनलाइनखबर
२०२३ अप्रिल १७। सर्वत्र एउटा अप्रिय खबर फैलियो, ‘भारतीय पर्वतारोही अन्नपूर्ण हिमालबाट बेपत्ता।’
त्यसबेला के भएको थियो ?
पर्वतारोही अनुराग मालु अन्नपूर्ण हिमालको क्याम्प फोरबाट आधार शिविरतर्फ ओर्लिंदै थिए। विश्वको दशौं अग्लो टाकुरामा टेक्नका लागि त्यसदिन मौसम अनुकूल थिएन। अबेर पनि भइसकेको थियो। ‘आरोहणका लागि अनुकूल मौका पर्खने’ निर्णय सहित उनी १६ अप्रिलमा क्याम्प फोरमा बसे र १७ अप्रिलमा क्याम्प थ्रीमा ओर्लिए।
क्याम्प थ्री र क्याम्प टु बीचको खण्डलाई एकदमै जोखिमपूर्ण मानिन्छ। किनभने त्यहाँ प्रत्येक २५-३० मिनेटमा हिमपहिरो आउँछ। त्यसलाई जतिसक्दो चाँडो पार गर्नुपर्ने हुन्छ। अनुराग होशियारसाथ ओर्लिंदै थिए। त्यही मोडमा पुगेपछि उनको अवचेतन मनलाई हठात् एउटा कुराले झस्कायो, ‘केही गडबड भयो। ठूलै गडबड भयो।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया