नयाँ पत्रिका दैनिक
नेपालको अर्थतन्त्र पुरानै प्रवृत्ति अर्थात् शिथिल अवस्थामै देखिएको छ । कोरोनापछि तङ्ग्रिन लागेको अर्थतन्त्र विभिन्न कारणले पछिल्लो डेढ–दुई वर्षदेखि शिथिल अवस्थामा छ । यो अवस्था अझै कायमै रहेकोे नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक असोज मसान्तसम्मको प्रतिवेदनले देखाएको छ ।
यद्यपि, आर्थिक वृद्धि विकासका लागि पर्याप्त अवसर भएको संकेत पनि उक्त प्रतिवेदनले गरेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको भनाइ छ । उनले प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति बढ्दै गएको छ । साथै, शोधनान्तर बचत पनि बढ्दो छ । यसैगरी ब्याजदर, आयात–निर्यात र मूल्यवृद्धि दर पनि घट्दो क्रममा छन् । यसले अर्थतन्त्र शिथिल अवस्थामै रहेको र सुधारको संकेत पनि नदेखिएको हो ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया