उकेरा
यही वर्ष जेठमा काठमाडौं महानगरपालिका-२३ न्युरोडस्थित मखनमा रहेको स्क्वायर बचत तथा ऋण सहकारी अध्यक्षसहित तीन जना सञ्चालकहरू पक्राउ परे। अध्यक्ष बाशु देवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैं।
बचतकर्तालाई उच्च व्याजदर दिने प्रलोभन देखाएर बचत गर्न लगाएका उनीहरूले ब्याज रकम दिए पनि। तर भाखा नाघिसक्दा समेत बचतको कुनै रकम फिर्ता नगरेपछि बचतकर्ताको उजुरीको आधारमा उनीहरू पक्राउ परे।
त्यतिबेला सात करोड ४० लाख ८७ हजार आठ सय ६० रुपैयाँ ५९ पैसा बचत रकम अपचलन तथा हिनामिना गरी ठगी गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया