बाह्रखरी
नेपालमा सूचना प्रविधि क्षेत्रले आन्तरिक बजारमा मात्रै नभएर निर्यातका क्षेत्रमा पनि राम्रो स्थान बनाउँदै गएको छ। नेपालबाट आईसीटी सेवा निर्यात गरेर धेरै कम्पनीले अर्बको आकडामा आम्दानी गर्न थालेका छन्।
आईटी क्षेत्रको विकास र विस्तार हुन थालेसँगै निर्यातको तथ्यांक नेपाल राष्ट्र बैंकले पनि राख्न थालेको छ। बैंकहरूले उपलब्ध गराएको तथ्यांकका आधारमा राष्ट्र बैंकले दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसन सेवा निर्यातको तथ्यांक सार्वजनिक गर्न थालेको हो।
यो तथ्यांकको वास्तविकतासँग आईटी क्षेत्र भने सहमत हुन सकेको छैन। राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा नेपालबाट ४ अर्ब ६५ करोड ५१ लाख रुपैयाँको दूरसञ्चार, कम्प्युटर तथा इन्फर्मेसनसम्बन्धी सेवा निर्यात भएको छ। गत आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा ४ अर्ब ५६ करोड २७ लाख रुपैयाँको आइटी सेवा निर्यात गरिएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया