क्यापिटल
अटोमोबाइल्सको हरेक नयाँ मोडल दर्ता गर्दा पुँजीको ०.५ प्रतिशत रकम धरौटीबापत् बैंक दाखिला गर्नुपर्ने व्यवस्था संशोधन हुने भएको छ।
नेपालमा आयात गर्ने हरेक मोडलको सवारीसाधन दर्ता गर्दा शुल्क लिने कार्यलाई अटोमोबाइल व्यवसायीको विरोधपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त व्यवस्था संशोधन तयारी गरेको हो।
यसै पनि अटोव्यवसायीले हरेक नयाँ मोडल दर्ता गर्दा शुल्क लिने सरकारको कदम अव्यहारिक भएको बताउँदै आएका थिए। सरकारले वाणिज्य विभाग एजेन्सी (संशोधन र एकीकरण) नियमहरु, २०१९ को नियम ४ को उपनियम २ मा कुनै एजेन्सी दर्ता गर्दा फर्म वा कम्पनीले चुक्ता पूँजीको ०.५ प्रतिशत रकम धरौटीबापत् बैंक दाखिला गर्नुपर्ने व्यवस्थाको गलत व्याख्या गरेर हरेक मोडल दर्तामा शुल्क लिएको भन्दै यसको आलोचना गर्दै आएका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया