बिबिसी
नेपालमा हाल रगतको नाता पर्नेहरूबाट मात्रै अङ्ग लिन पाउने व्यवस्थाका कारण प्रत्यारोपण आवश्यक परेकाहरूलाई अङ्गहरू उपलब्ध हुने अवस्था नरहेको भन्दै सरकारले 'ब्रेन डेथ' हुने घटनापछिको प्रत्यारोपणलाई व्यवस्थित गर्ने गरी अनलाइन प्रणाली सुरु गरेको जनाएको छ।
परिवारले अनुमति दिँदाको अवस्थामा मानव अङ्ग प्रत्यारोपण केन्द्रले अङ्ग निकालेर आवश्यक अन्यमा प्रत्यारोपण वा सङ्ग्रह गर्न सक्ने कानुनी व्यवस्थासमेत छ।
जसका कारण यस कदमले एकातर्फ कसैको दु:खद् मृत्यु हुँदा अर्कोतर्फ जोखिममा रहेकालाई नयाँ जीवन मिल्ने क्रमले व्यापकता पाउने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल बताउँछन्।
"ब्रेन डेथ भएको अवस्थामा ती व्यक्तिका लागि उपयोगी नहुने अङ्ग अर्को कसैका लागि भने नयाँ जीवन दिने खालको हुन्छ," मन्त्री प्रदिप पौडेलले बीबीसीसँग भने। "अनलाइनको यस प्रक्रियामा त्यस्तो अङ्ग कसलाई दिने भन्ने कुरा पारदर्शी बनाउँछ।"
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया