लोकान्तर
खानेपानी मन्त्रालयमा मेलम्ची आयोजनासहित विभिन्न ठेक्कापट्टामा चरम आर्थिक अनियमितता भएको पाइएको छ । खानेपानी मन्त्री महिन्द्रराय यादवको प्रत्यक्ष संलग्नतामा मेलम्ची खानेपानी आयोजनाको ठेक्का तथा भुक्तानीलगायत विषयमा नीतिगत निर्णय गरी अनियमितता भएको पाइएको हो ।
२०८० पुस ३ गते खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको संयोजकत्वमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले चिनियाँ कम्पनी सिनो हाइड्रोलाई धरौटी रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।
मेलम्ची आयोजनाअन्तर्गत सिनो हाइड्रोले सम्झौताअनुरूप काम सम्पन्न नगर्दै अनि आयोजना हस्तान्तरण नभएकै अवस्थामा विना बैंक ग्यारेन्टी धरौटीबापतको रकम निर्माण कम्पनीलाई फिर्ता गर्ने निर्णय गर्नु अस्वाभाविक रहेको मन्त्रालयका एक कर्मचारीले बताए ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया