देशसञ्चार
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए। त्यो सरकारले दिएको परिचयपत्र हो। सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ। त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान गर्यो। सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु।
उनीहरुले खेलेको मुलुकप्रतिको भूमिका, घामपानी अनि आरोहअबरोहको अवमूल्यन गर्दै सरकारले भएको र पाएको परिचयसमेत खतम बनाउन खोज्यो। सरकार गम्भीर गल्ती गर्दै छ यो मामिलामा।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया