लोकान्तर
दुई दिनअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेपाललाई दिएको अनुदानलाई 'ठगी' भनेर टिप्पणी गरेपछि त्यसबारे चर्चा र बहस शुरू भएको छ ।सामाजिक सञ्जालमा यसले व्यापक चर्चा बटुलेको छ, तर सरकार र नीति निर्माण तहमा ट्रम्पले बोलेको 'ठगी' शब्दको चर्चा भएपनि सार्वजनिक रूपमा बोल्ने आँट कसैले गरेका छैनन् ।
ट्रम्पकै कार्यकारी आदेशका कारण नेपालमा अमेरिकी अनुदानमा आधारित यूएसएड र एमसीसीअन्तर्गतका कार्यक्रम ३ महिनाका लागि रोकिएका छन् ।
त्यसपछि पनि यसको निरन्तरताको ग्यारेन्टी छैन ।यसअघि अमेरिकाले दिएको अनुदानको कागजपत्र हातमा लिँदै नेपालमा गएको पैसालाई 'ठगी' भन्नुले उक्त पैसा कसरी आयो, कहिले आयो, कहाँ खर्च भयो र कसले खर्च गर्यो भन्ने प्रश्न जन्माएका छन् ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया