अन्नपूर्ण पोष्ट
मनोकामना पूरा भएपछि कोही जलेश्वरनाथ मन्दिरमा पुग्छन् त कोही भाकल गर्न। राजा जनकको इष्टदेव ‘जलेश्वरनाथ महादेव’ मन्दिरको दर्शन गर्न राजादेखि रंकसम्म, जनतादेखि राष्ट्रपतिसम्म पुग्छन्। तर, महोत्तरीको पिपरा गाउँपालिकाका शम्भु मि श्रा चार महिनादेखि दैनिकको छाँक टार्नका लागि मन्दिरको दैलोमा पुग्छन्। एकाबिहानैदेखि साँझसम्म बस्छन्।
उनले राखेको साइन बोर्डमा लेखिएको छ, ‘हम लोथ छी सहयोग करु (म अपांगता भएको व्यक्ति हुँ, मलाई सहयोग गर्नुस्)।’ सँगै छेमा उन्छन् सूर्य—चन्द्रअंकित नेपालको झण्डा। यो दृश्यले सबैको ध्यान तानिरहेको हुन्छन्। हाम्रो पनि ध्यान पनि यही वातावरणले खिचेको थियो।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया