क्यापिटल
गत आर्थिक वर्षमा सरकारले लगानी गरेको ४५ वटा सार्वजनिक संस्थानहरुमध्ये ५ वटा उच्च नोक्सानीमा रहेका छन्। सार्वजनिक संस्थानहरुमध्ये नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौंडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारणले उच्च नोक्सानी ब्यहोरेका हुन्।
यी संस्थानको कुल नोक्सानको हिस्सा कूल नोक्सानको ६३.६३ प्रतिशत रहेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा सर्वाधिक खुद नोक्सान बेहोर्ने नेपाल वायुसेवा निगम रहेको छ। निगमको उक्त अवधिमा १६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित नोक्सानी र १ अर्ब ४ करोड रुपैयाँ खुन नोक्सानी रहेको छ।
निगमको वित्तीय अवस्था जहाज खरिद ऋणको साँवाव्याज भुक्तानीमा देखिएको समस्या, उच्च प्रशासनिक खर्च, जहाजहरूको न्यून उपयोग र व्यावसायिक योजनाको कमजोर कार्यान्वयन जस्ता कारणले निरन्तर खस्कँदो छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया