राजधानी दैनिक
प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोस्रो कार्यकाल सुरू भएको केही समयपश्चातको कालखण्डको कथ्यमा आधारित एउटा घटनाको उल्लेख गर्दै छु। ओलीलाई विस्थापित गरेर कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’।
उनको दलभन्दा कांग्रेसको सदस्य संख्या अत्यधिक थियो। स्वाभाविक रूपमा कांग्रेस शक्तिशाली हुने नै भयो। यही परिवेशमा कांग्रेसको वरिष्ठतम् नेताको दरबारको बैठक कोठाको दृश्य हो यो। अझ भनौं नित्य सामूहिक दर्शन भेट र बिन्तीपत्र आदि इत्यादि चढाउने नियमित कार्यक्रमको एक बिहानको दृश्य हो यो।
स्पष्ट गरिहालौं, त्यस बैठकमा म आफू उपस्थित भएको चाहिँ होइन। उपस्थित थिएँ भनेर दाबी गर्नेहरूबाट सुनेको हुँ। त्यसो भएको हुँदा सो घटना हुबहू उतार्न नसकिएको हुनसक्छ। थोरै कल्पनाशीलता र थोरै अतिशयोक्तिले काम गरेको पनि हुनसक्छ। तर, सो घटनाको सारतत्व र सत्यताप्रति भने आश्वस्त छु।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया