नागरिक दैनिक
धार्मिक गुरुको अस्वाभाविक प्रहरी हिरासत यात्रा हुने गरेको छ। बौद्ध धर्मगुरु रहेका ‘तपस्वी’ रामबहादुर बम्जन हत्या र बलात्कार आरोपमा पक्राउ परेपछि अनुसन्धानको क्रममा हिरासत पुगेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई काठमाडौंको बुढानीलकण्ठ, हात्तीगौंडाबाट पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी नवराज अधिकारीले बम्जन पक्राउ परेको बताएका छन्। बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। सिआइबीका डिएसपी धर्म भण्डारीको नेतृत्वमा बम्जनलाई पक्राउ गर्न प्रहरी टोली मंगलबार हात्तीगौंडा पुगेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया