नयाँ पत्रिका दैनिक
बाक्लो हुस्सु–कुहिरोले तराई–मधेशको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि चिसो बढेपछि विपन्न, वृद्धवृद्धा, गर्भवती, सुत्केरी प्रभावित छन् । सिराहाको लहान नगरपालिका– १४ बस्तीपुरको मुसहर बस्तीका करिब ६५ वर्षीय भसन सदाय घरको आँगनछेउमा बनाएको परालको खोपडीमा सुत्नुपर्दा चिसोले थलिएका छन् ।
सानो झुपडीमा छोरा, बुहारी, स–साना नातिनी सुत्न पनि सकस हुँदा आँगनको छेउमा मागेर ल्याएको परालको खोपडीमा सुत्न थालेपछि चिसोले दमको समस्या बल्झिएको उनको गुनासो छ । ‘छोरोले मजदुरी गर्छ । बालबच्चा पाल्नै ठिक्क छ,’ भसनकी श्रीमती सम्तोलियाले भनिन्, ‘छोराले दुई छाक जसोतसो खुवाइरहे पनि बुढाबुढी परालमा रात काटिरहेका छौँ ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया