लोकान्तर
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति निराशाजनक देखिएको छ ।
डरालाग्दो आर्थिक मन्दीले सबै क्षेत्र तहसनहस छ । प्रतिकूलताबीच कृषकले उब्जाएको तरकारी समेत बिक्न सकेको छैन । बिक्दा पनि कृषकले मूल्य नपाउने, बिचौलिया फस्टाउने र उपभोक्ता मारमा पर्ने टिठलाग्दो स्थिति छ ।
अर्थतन्त्रको दुरावस्था, बढ्दो महंगी, मूल्यवृद्धि, बेरोजगारी, दैनिक उपभोग्य वस्तुको अभाव, कृषिजन्य सामग्रीको अभावका बीच सरकारका मन्त्रीबीच कसले राम्रो काम गर्ने भन्ने होडबाजी हुनुपर्नेमा परिस्थिति ठ्याक्कै उल्टो देखिएको छ ।
१० पुसमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका थिए । शुरूमा एमाले, रास्वपा र राप्रपा सरकारमा सहभागी थिए । तर, राष्ट्रपति निर्वाचनयता फेरिएको समीकरणमा कांग्रेस, माओवादी, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्तिलगायत दल सरकारमा छन् ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया