नयाँ पत्रिका दैनिक
बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि ०४७ साल जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको जन्म भयो। जन्मेदेखि नै यी दुइटा शरीर लिएर जन्मियो। एउटा, सूर्यबहादुर थापा नेतृत्वको राप्रपा (थापा), अर्को लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपा (चन्द)। म थापा नेतृत्वको पार्टीमा संलग्न भएँ। ०४८ सालको चुनाव अलग–अलग लडियो। थापा समूहले एक सिट प्राप्त गर्यो, चन्द समूहले तीन सिट जित्यो। थापासहित म आफू पनि पराजित भएँ। त्यसपछि ०४८ साल माघमा दुवै राप्रपा एकीकृत भयो। ०५१ सालका चुनावमा हामीले २० सिट जित्यौँ। त्यतिवेला जब मनमोहन अधिकारी नेतृत्वको नेकपा एमालेको अल्पमतको सरकार ढल्यो, त्यसपछि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो र, बहुदलीय व्यवस्था पुनर्स्थापनापछि हामी पहिलोपटक देउवा नेतृत्वको सरकारमा गयौँ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया