अन्नपूर्ण पोष्ट
पुँजीगत बजेट अर्थात् विकास खर्च यो वर्ष पनि सुस्त छ। जुन चालुु आर्थिक वर्षको आधाभन्दा बढी अवधि बितिसक्दा १९ प्रतिशत हाराहारी मात्र खर्च भएको छ। यस हिसाबले एक चौथाइ पनि काम भएको छैन। जसकारण अर्थतन्त्रले लय समात्न सकेको छैन। यस्तो अवस्थामा सरकार आगामी आव २०८१/०८२ को बजेट निर्माणको गृहकार्यमा जुटेको छ। अब कस्तो बजेट बनाउँदा सहज रूपमा कार्यान्वयन होला ? विज्ञ भन्छन्, ‘अब प्रणालीगत सुधार गरेर बजेट कार्यान्वयन गर्न जरुरी छ। नत्र बजेट निर्माण प्रक्रियामात्रै पुर्याएर झारा टार्ने काम गर्न हुँदैन।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया