अनलाइनखबर
पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियता अनि राप्रपा लगायत राजावादी शक्तिहरूको गतिविधिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित प्रमुख दलका शीर्ष नेताहरूले चासोका साथ हेरेको देखिन्छ। बढ्दो नागरिक निराशालाई उपयोग गरेर विद्यमान व्यवस्था उल्ट्याउने खेल भइरहेको विश्लेषणमा गणतन्त्र पक्षधर नेताहरू लगभग सहमत देखिन्छन्।
तर नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल पूर्वराजाबाट व्यवस्थामाथि कुनै खतरा देख्दैनन्। ‘मेरो चिन्ता हिजोको ज्ञानेन्द्रसँग छैन, हिजोको संविधान फिर्ता होला भन्ने छैन। मेरो चिन्ता जनता आत्तिए भन्ने भन्दा पनि आत्तिएका जनताको समस्या सम्बोधन गर्न सक्छु भन्ने आत्मविश्वास राजनीतिक नेतृत्वले गुमाउन थाल्यो भन्ने हो’, रिजाल भन्छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया