अन्नपूर्ण पोष्ट
दुखजिलो गरेर हुर्काएको छोरो कलेज पढ्दै थियो। छोरोले पढेर जागिर खाई सुख देला भन्ने बेलामा त्यस्तो घटना भयो। मेरो एउटा मात्रै छोरा हो। छोरा त मारियो तर न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो। चिन्तै चिन्तामा, पिरैपीरमा साढे तीन वर्ष बित्यो। न्यायका लागि काठमाडौंसम्म पुग्यौं।
माइतीघर मण्डलामा धर्ना दियौं। जुलुस निकाल्यौं। के नै पो गरेनौं र ? श्रीमान तारेक थाम्न रुकुमपश्चिम जाँदा–जाँदा हैरान भइसक्नुभएको थियो। अपराधी बचाउन नेताहरू नै लागेका छन् भन्ने हल्ला थियो। त्यस्तो कुरा सुन्दा मन निकै दुख्थ्यो। हामी गरिबलाई कसले पो हेर्छ र भन्ने लाग्थ्यो। अनि रातदिन छोराकै सम्झनाले सताउँथ्यो।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया