रातोपाटी
२०१२ सालमा संगठित र २०१६ सालमा स्थापित नेपालकै सबैभन्दा पुरानो र संरचनाका हिसाबले सबैभन्दा ठुलो विश्वविद्यालय हो, त्रिभुवन विश्वविद्यालय । यसका बारेमा जतिसुकै नकारात्मक टिप्पणी आऊन्, यहाँबाट उत्पादित जनशक्तिले विश्वका हरेक कुनामा उपस्थिति जनाएर यसको गरिमालाई बढाएका छन् । युवा जनशक्ति बिदेसिएकामा विश्वविद्यालयलाई दोषी देखाउन खोजिएको पाइन्छ, तर यो बिदेसिएको जनशक्ति यही त्रिभुवन विश्वविद्यालयको शैक्षिक जगमा टेकेर विदेशी विश्वविद्यालयमा प्रवेश पाउन सक्षम भएको कुरा बिर्सन हुँदैन ।
नेपालको शैक्षिक विकासमा त्रिभुवन विश्वविद्यालयको योगदान अतुलनीय छ । विश्वविद्यालय आफैँ रोजगारी सिर्जना गर्ने संस्था होइन, यसको मुख्य काम ज्ञानको सिर्जना गर्ने र दक्ष जनशक्ति उत्पादन गर्नु हो । रोजगारी र बेरोजगारीको अवस्था सरकारले लिएको नीति र त्यसको कार्यान्वयनमा निर्भर हुन्छ ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया