काठमाडौंबाट धनुषा आएको बसमा यात्रु मृत फेला
काठमाडौंबाट धनुषा आएको ‘नाइट बस’मा एक यात्रु मृत फेला परेका छन्। ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवकमा अनुसार यादवको मृत्यु हुनुको कारण खुलिसकेको छैन।
बिएल संवाददाता - जनकपुरधाम