विमानस्थल १० घण्टा बन्द हुँदा घट्यो व्यवसाय, छिट्टो काम सक्न दबाब
रपोर्ट परिसरमा २४सै घण्टा चल्ने रेस्टुरेण्ट, क्याँफे, पुष्पगुच्छा पसलका व्यवसायीहरु एयरपोर्ट दैनिक १० घण्टा बन्द हुँदा त्यसको चर्को मार खेपिरहेका छन्। जसका कारण झण्डै आधा व्यवसाय घटेको उनीहरुको भनाइ छ। एयरपोर्ट परिसरमा थकाली खाना सञ्चालन गररिरहेका लक्ष्मण बास्तोला एयरपोर्ट क्षेत्रको व्यवसायमा आधा कमी आएको बताउँछन्।
बिएल संवाददाता - काठमाडौं