भ्रष्टाचारको सम्पत्ति जफत गर्न गृह मन्त्रालयले बढायो सक्रियता
महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्वन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए। उनले दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफतको तयारीमा रहेको बताए। पहिलो चरणमा पाँच पूर्वप्रशासकको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भ्रष्टाचारबाट आर्जन गरेको सम्पती जफतको प्रक्रिया अघि बढाइएको बताए।
बिएल संवाददाता - काठमाडौं