टुँडीखेल, खुल्लामञ्च आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भयो: बालेन
राष्ट्रपति रामचन्द्र पाैडेले भूमि सम्बन्धी अध्यादेश जारी गरेसँगै आफ्नाे प्रतिकृया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्– ‘अब खोला मात्र हैन टुँडीखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई।’
बिएल संवाददाता - काठमाडौँ