काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरण
काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छन्। कोटेश्वरबाट अपहरण गरी दक्षिणकाली नगरपालिका-१ स्थित चाल्नाखेलमा बन्धक बनाएर राखिएकाे सूचना प्राप्त भएकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं