आम उद्योग वाणिज्य संघको केन्द्रीय कमिटी गठन, अध्यक्षमा जयसवाल सर्वसम्मत
काठमाडौँको अनामनगरमा सम्पन्न राष्ट्रिय भेलाबाट उपाध्यक्षमा धीरजकुमार साह, सोना सिलवाल, मन्नु राजन, अमितकुमार साह, महासचिवमा पवनकुमार पटेल, सचिवमा अमित सर्राफ, सहसचिवमा रामनारायण साह र कोषाध्यक्षमा संजीव जयसवाल सर्वसम्मत निर्वाचित भएका छन्।
बिएल संवाददाता - काठमाडौं