बुधबार, २६ अगस्ट २०२६

युएईमा सेक्युरिटी गार्ड थिए इरानी आक्रमणमा मारिएका २९ वर्षीय दिवस श्रेष्ठ

अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको पुष्टी गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा,  यस्तो बन्दैछ टिम

फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानको हवाई आक्रमणमा परी यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

यूएईको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, इरानी आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक गरी तीनजना विदेशी नागरिकले ज्यान गुमाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च नेता मारिएपछि इरानले अमेरिकी भूमिमा आक्रमण गर्ने चेतावनी

सीएनएनका प्रमुख गुप्तचर विश्लेषक जोन मिलरले यसअघि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाउन प्रयाससमेत गरेको दाबी गर्दै अब अमेरिका इरानको निशानामा पर्नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युएईस्थित नेपाली दूतावासले भन्यो– सामाजिक सञ्जालमा अफवाह नफैलाउनू

युएईस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा  अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मध्यपूर्वमा मिसाइल आक्रमण भइरहँदा रातभर निदाउन सकिनँ– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू रातभर निदाउन नसकेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कञ्चनपुर पुगेर एनपी साउदले भने– डेढ वर्षभित्र लालपुर्जा वितरण गर्छौं

नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउदले डेढ वर्षभित्र नागरिकलाई लालपुर्जा उपलब्ध गराउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पक्राउ परे दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डको कार्यक्रममा सहभागी भएर फर्किएको बस दुर्घटना, ७ जना घाइते

दुर्घटनामा परी ७ जना गम्भीर घाइते भएका छन् भने चालकको अवस्था समेत अत्यन्तै चिन्ताजनक रहेको प्रहरीले जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

इरान आक्रमणबारे ट्रम्पले भने– क्षेप्यास्त्र उद्योग नष्ट गर्नेछौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको पुष्टी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फागनु २१ गतेकाे निर्वाचन सामान्य हाेइन– प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन सामान्य नभएकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तस्बिरमा हेर्नुहाेस् गीता केसी दर्नालको घरदैलो

गतिशिल लोकतान्त्रिक पार्टीको सामानुपातिक उमेदवार सामाजिक अभियानता गीता केसी दर्नाल यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेपाली इन्स्योरेन्स कम्पनीहरू ग्लोबल कम्पनीका रूपमा अघि बढ्नुपर्छ– हेमराज ढकाल

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले नेपाली इन्स्योरेन्स कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाका नवलपरासी सभापति कांग्रेस प्रवेश

उनी रास्वपा छाडेर कांग्रेस प्रवेश गरेका हुन्। नवलपरासीको बर्दघाटस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा उनी पार्टी प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रञ्जित तामाङलाई फोन गरेर प्रचण्डले भने–  अफवाहमा विश्वास नगर्नू, जितेर आउनुस्

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा ५ का उम्मेद्वार रञ्जित तामाङलाई फोन गरेर बाहिर आएका हल्लाका पछाडि नलागी चुनाव जितेर आउँन भनेका छन् । ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं