काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाको जीत सुनिश्चित
काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
मतगणनाको प्रक्रिया सुरु गर्न बसेको सर्वदलीय बैठकमा विवाद भएपछि मत गणना सुरु नभएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
लण्डनबाट सञ्चालित ‘इरान इन्टरनेसनल’ले त्यहाँको विशेषज्ञ सभाले मोज्तबालाई पहिले नै सर्वोच्च नेता चयन गरिसकेको दाबी गरेको छ। तर, इरान सरकारबाट कुनै आधिकारिक पुष्टि भइसकेको छैन।
बिएल संवाददाता - काठमाडौं
बुधबार दिउँसो पक्राउ परेका कार्कीलाई प्रहरीले माफी मगाउँदै मौन अवधिमा पोष्ट गरेका भिडियोहरू हटाउन लगाएर घर पठाएको हो।
बिएल संवाददाता - चितवन
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
इरानमाथि आक्रमण गर्न स्पेनमा रहेका सैन्य अड्डा प्रयोग गर्न नदिएपछि मंगलबार ट्रम्पले स्पेनलाई एउटा ‘भयानक’ देशको संज्ञा दिँदै व्यापारिक सम्बन्ध तोड्ने धम्की दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सोमबार दिउँसो नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सडकमा दुर्घटनामा परेको थियो।
बिएल संवाददाता - भक्तपुर
चीनले इरानसँग आफ्नो पूरानो सम्बन्धलाई महत्त्व दिने र उसको सम्प्रभुता, क्षेत्रीय अखण्डा, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने कुरामा दृढ समर्थन जनाउने घोषणा गरेको छ।
बिएल संवाददाता - बेइजिङ, चीन
चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा भुवानीशंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ मा उद्योग संघ चितवनको प्रदर्शनी स्थल, निर्वाचन क्षेत्र नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणना स्थल तोकिएको छ।
बिएल संवाददाता - चितवन
इरानको मिनाबमा रहेको एक छात्रा स्कूलमा भएको बमबारीमा मारिएका ती बालिकाहरूको मंगलबार सामूहिक अन्त्येष्टि प्रार्थनासहित गाडिएको हो।
बिएल संवाददाता - काठमाडौं
ललितपुरको पुल्चोकस्थित दाउरा थकाली लागेको आगो नियन्त्रणमा आएको छ।
सनीराज शाक्य - काठमाडाैं
रावलका अनुसार कुटपिट गर्ने समूहले मादक पदार्थ सेवन गरेको अवस्थामा उपाध्यक्षमाथि आक्रमण गरेका थिए, जसका कारण उनी गम्भीर घाइते भएकी छन्।
महेश चौलागाईं - जुम्ला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द भएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौंको नयाँ बानेश्वरमा टिपरको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार सामाजिक सञ्जालमार्फत बेलायती प्रधानमन्त्री केयर स्टार्मरले इरानका मिसाइल प्रक्षेपण स्थलहरूलाई लक्ष्य गरी कारबाहीका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न अनुमति दिने निर्णय भएको बताएका हुन्।
बिएल संवाददाता - लण्डन, बेलायत
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार गाडीमा दुईवटा बुथका निर्वाचन सामग्री ढुवानी गरिँदै थियो। सोही गाडीमा मतदान अधिकृतसहित अन्य कर्मचारीहरू र सुरक्षाकर्मी सवार थिए।
बिएल संवाददाता - रामेछाप
१ .
२ .
३ .
४ .
५ .