आइतबार, १२ अप्रिल २०२६

केही दिन  हुनेछ वर्षा र हिमपात, बाली कसरी जोगाउने?

अहिले धेरै जिल्लाहरूमा धान भित्र्याउने समय हो। कृषिविज्ञहरूले काटेका धानको सुरक्षा गर्न किसानलाई सुझाव दिएका छन्। खेतमै रहेका धानलाई छापो हालेर जोगाउन, झारिसकेको भए केही दिन भकारीमा राख्न भनिएको छ। तथापि यस प्रणालीले हिउँदे तरकारी बालीलाई भने राहत दिनेछ। सुक्खा पाखोबारीमा लगाइने हिउँदे तरकारी बालीका लागि यो वर्षा अमृतसरह हुनेछ। किसानले भर्खरै रोपेका आलुका बेर्नाका लागि पनि वर्षाले राहत दिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्री भारत प्रस्थान

नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०) सम्म चल्नेछ। जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना

राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव

गत शुक्रबार मीना राईको सुत्केरी गराउने समयमा मृत्यु भएको थियो। अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लामा करेन्ट लागेर युवकको मृत्यु, आफ्नै घरमा जोड्दै थिए सीसीटीभी क्यामेरा

चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भइ हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

टिचिङ पुगेकी स्वास्थ्यमन्त्रीले रुँदै भनिन्– जेनजी आन्दोलन व्यर्थ नजाओस्

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) अवलोकन गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनजी आन्दोलनमा क्षति पुगेको हायात रिजेन्सी होटल पुनः सञ्चालनमा आउन एक वर्ष लाग्ने

पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुनःनिर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफूलाई उद्घाटन र शिलान्यासमा निमन्त्रणा नगर्न महावीरको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनजी आन्दोलनका घाइतेलाई भेट्न स्वास्थ्यमन्त्री टिचिङ अस्पतालमा

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वर्षभरि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भन्दै गगनले गरे क्षमा याचना

थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन्। उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु। यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको शुभकामना सन्देश - चुनाव राष्ट्रिय ‘अनुष्ठान’ हो, सबै मिलेर सफल पारौं

‘छठसहित हाम्रा चाडपर्वहरू हाम्रो सामाजिक एकता, सद्भाव र भ्रातृत्वका मानक पनि हुन्। अहिलेको अवस्थामा हामी सबै नेपालीबीच अझ बढी एकता र सद्भावको खाँचो छ’ शुभकामना सन्देशमा उनले भनेकी छन् ‘जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व हामीमाथि छ। सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै निर्वाचन सफल पार्न जुट्नुपर्ने बेला छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठको सद्भावले समृद्धि प्राप्तिका लागि थप सहयोग : राष्ट्रपति

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकमा नियम मिच्नुभो? अब फेरि एक घण्टा ‘ट्राफिक कक्षा’ लिनैपर्ने

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्ति उल्लङ्घन गर्ने तथा सडक लेन तोडफोडजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ सागरमा खसे अमेरिकी नौसेनाका लडाकु जेट र हेलिकोप्टर

एकै दिन फरक फरक समयमा दुई दुर्घटना भएका हुन्। उक्त दुर्घटनामा परेका चालक दलका पाँच सदस्यहरूलाई तत्कालै जीवित उद्धार गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारमा थपिदैं चार मन्त्रीहरू

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रष्ठलाई संस्कृती पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अलपत्र १२ सिंचाई आयोजनाको ठेक्का रद्द, सडकका ४० ठेक्का तोडिदैं

साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुंग्ण ठेक्का तोडिएको हो। यसअघि नै बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एशियाली देशहरूको भ्रमणमा निस्किए ट्रम्प?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एशियाली राष्ट्रहरूको भ्रमणका लागि निस्किएका छन्। दोस्रो कार्यकालका लागि उनको यो पहिलो एशियाली भ्रमण हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं