प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेटवार्ता
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले मंगलबार शिष्टाचार भेटवार्ता गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं