अब सरकार र संसदको अभिभावक म नै हुँः प्रचण्ड
नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताएका छन्।
बिएल संवाददाता - रुकुम पूर्व