माओवादी नेतृको दाबीः हामी सिंजाका संस्थापक राजा ‘नागराज’का सन्तान हौं
उनले माओवादी र गणतन्त्रमाथि प्रहार गर्नुअघि आफू ‘कहाँ उभिएको छु’ भनेर हेक्का राख्न पनि चेतावनी दिएकी छन्।
बिएल संवाददाता - काठमाडौं
उनले माओवादी र गणतन्त्रमाथि प्रहार गर्नुअघि आफू ‘कहाँ उभिएको छु’ भनेर हेक्का राख्न पनि चेतावनी दिएकी छन्।
बिएल संवाददाता - काठमाडौं
संसदीय छानबिन विशेष समितिले संघीय निजामति सेवा विधेयकको प्रतिवेदनमा ‘गम्भीर त्रुटी’ भएको निष्कर्ष निकालेको छ।
बिएल संवाददाता - काठमाडौं
आजको प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियड छेडखानी सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन पेस हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं। सुन्दर देश बनाउन चाहन्छौं। मानिसको जीवन सुखी बनाउन चाहन्छौं। त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन्। छाडापनहरु छन्। त्यसलाई त्याग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुलिङ पिरियडमा बहस र छलफल गर्न नै आवश्यक नभएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
लगत्तै कांग्रेस सांसद बानियाँले सोमबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। राजनीतिक उथलपुथल नभए एमाले-कांग्रेस गठबन्धनबाट बानियाँ मुख्यमन्त्री नियुक्त हुने निश्चित छ।
बिएल संवाददाता - हेटौंडा
विधेयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको प्रावधानलाई नै निष्क्रिय बनाउनेगरी भएको छेडखानीमा संलग्नहरूको नाम तोक्ने र नतोक्ने विषयमा यतिबेला समितिमा छलफल जारी छ।
बिएल संवाददाता - काठमाडौं
सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको र मध्यरातमा घरमा प्रहरी पठाएर परिवारमाथि दमन गरेको दाबी गरे।
बिएल संवाददाता - सर्लाही
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
बागमती प्रदेश सरकारमा कांग्रेसको आन्तरिक किचलोले मन्त्री हेरफेर भएको दिन अचानक बिरामी परेका देवकोटा आज मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने तय भएकै दिन डिस्चार्ज भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।
बिएल संवाददाता - हेटौंडा
महासंघले स्थायी किमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मन्त्रीहरू बालुवाटार पुगिसकेका छन्। बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा रहेका ओली लगत्तै बैठकमा जानेछन्।
बिएल संवाददाता - काठमाडौं
कुलमान घिसिङले, ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजजीतिक परिवर्तन धेरै भएपनि आर्थिक रुपान्तरण हुन नसकेको’ बताए।
बिएल संवाददाता - टेक्सास, अमेरिका
नेकपा माओवादी केन्द्र दोलखाले बोत्लेमा ०५९ साउन १८ गते तत्कालीन शाही सेनाले हत्या गरेका १५ जनाको स्मरणमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा स्मृति दिवस आयोजना गरिएको थियो।
बिएल संवाददाता - काठमाडौं
कुनै एक प्रशासकको सोच बहुविवाहको पक्षमा देखिए त्यो सोच राज्यको हुन नसक्ने उनले बताए। सरकारको नेतृत्वमा रहेको दलको महासचिवको धारणा सो पार्टीकै धारणा मानिन्छ।
बिएल संवाददाता - काठमाडौं
हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ।
बिएल संवाददाता - काठमाडौं