वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरुकै संलग्नत छ: प्रभु साह
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं