शनिबार, २८ फेब्रुअरी २०२६

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजे बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ: वाग्ले

रास्वपा व्यास नगर समितिको आज (शनिबार) दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा.वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिर)

आजपा काठमाडौँ उपत्यका संयोजन समितिको आयोजनामा ललितपुरको कुपण्डोलबाट सुरु भएको भ्रष्टाचारबिरुद्धको मोटरसाइईकल र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप हुँदै भद्रकालीमा पुगेर सभामा परिणत भयो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन’

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। यसपाली हिउँदे अधिवेशन ढिला हुन पुग्यो। पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो। पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो। माघ २२ गतेदेखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुपमा काम गर्न सक्छौँ भन्ने प्रश्न छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एकीकृत समाजवादी सधै जनताको पक्षमा: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - देउखुरी

कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो: पोखरेल

एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना भएको बताए। कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मलेखु

आगामी संसद अधिवेशनमा पार्टीको प्रस्तुतिबारे रास्वपामा छलफल

‘बैठक विगतमा भएकाे संसदकाे हाम्रो प्रस्तुति र हाम्राे सहभागिताबारेमा छलफल गर्याैँ।आगामी संसदको अधिवेशनमा पार्टीको प्रस्तुति कस्ताे रहन्छ भन्नेबारे घनीभूत छलफल भयाे’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीकाे आरोप- वर्तमान सरकार अलोकतान्त्रिक र भ्रष्ट भयाे

‘यो सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट सरकार हो’, ओलीले भने। गठबन्धन सरकारले देशमा बेथिति निम्त्याएको उनले बताए। ‘यो सरकार कानुनअनुसार चल्ने, कानुनी मूल्य मान्यताअनुसार चल्ने सरकार होइन, गैरकानुनी बेथितिसँग चल्ने सरकार हो, यसका दृष्टान्त जति दिए पनि कम हुन्छन्’, ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड र ओलीबीच भेटवार्ता

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साे भेटवार्ता भएको हो। माघ २२ गते संसदको हिउँदे अधिवेसन सुरू हुनुअघि सो भेट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थल विस्तारको सपना छ वर्षमा पूरा भयो: प्रमुख दाहाल

बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो। फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ। प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निर्वाचन प्रणाली खर्चिलो भएकाले महिलाको उम्मेदवारी कमजोर भयो : नेत्री कुसुमदेवी थापा

सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो। संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो। कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन। एक वर्षमा एउटा मात्रै कानुन पारित भयो। कानुन निर्माणका हिसाबले संसद् प्रभावकारी हुन सकेन। जति विधेयक सदनमा आउन पर्ने थियो, सरकारले त्यो सङ्ख्यामा विधेयक ल्याउन सकेन। त्यसमा कमजोरी भयो। कानुन निर्माणमा सत्ता र प्रतिपक्ष दुवै अग्रसर हुनुपर्थो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेस संसदीय दलको बैठक आज

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे देखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभित्रै सुरक्षण मुद्रणका काम गर्न अपरिहार्य भएको छः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्रै बैंक नोट, नागरिकता प्रमाणपत्र, राहदानी, सवारीचालक चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, विदेशी नागरिकलाई प्रदान गरिने प्रवेशाज्ञा (भिसा) ‘स्टिकर’  जग्गाधनी प्रमाणपत्र, हुलाक टिकट, ‘डिजिटल’ नक्शालगायत राज्यका संवेदनशील दस्ताबेज छाप्ने उद्देश्यले सुरक्षण मुद्रण विधेयक अगाडि बढाइएको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रभु साहले भने- मानवअधिकार आयोगले मेरो चरित्रहत्या गर्‍याे, अब कानुनी लडाइँ लड्छु

‘मलाई मानवअधिकार उल्लंघनको दोषी देखाउने मानवअधिकार आयोगलाई चुनौती दिन चाहन्छु, मैले कुन घटनामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु? घटनामाको सत्य, तथ्य सार्वजनिक गर। यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आफैँमा मावनअधिकारको उल्लंघन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवम् रचनात्मक तत्परताबाट पलायन रोक्न सकिन्छ भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधानमाथि छेडखानी गर्नु राम्रो हाेइन: शशाङ्क कोइराल

उनले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन।’ उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्गोमा पुर्याउनुपर्छ’

उनले १२ बुँदे सझौताका मुख्य पक्ष तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)मा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने जिम्मेवारी रहेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम