अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी नियुक्त
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन्। साउन ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले वहाँलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ