कोशी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित, पक्षमा ५२ मत
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो।
बिएल संवाददाता - विराटनगर