के होलान् काँग्रेसीले ‘हिन्दुराष्ट्र’का लागि छोडिगएका हजार ‘सहिछाप’हरू
सबै धर्मको सम्मानस्वरुप संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्ष राष्ट्रलाई ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने विषय चर्चामय रह्यो। बैठकको अन्तिम दिन बिहीबार ‘सनातन हिन्दुराष्ट्र’ घोषणा गर्नुपर्ने माग गर्दै महासमिति बैठकमा प्रस्ताव नै पेश भयो।
टोपेन्द्र रोका मगर - काठमाडाैं