संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्न पहल गर्छ–प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पलकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संस्कृत विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वविद्यालयको जग्गासम्बन्धी समस्या समाधानका लागि ध्यानाकर्षण गराउन पुगेको दाङको सर्वदलीय/सर्वपक्षीय टोलीसँग प्रधानमन्त्रीले आवश्यक अध्ययन गरेर यससम्बन्धी समस्या समाधान गर्ने बताए।
बिएल संवाददाता - काठमाडौँ