गगन नेतृत्वको कांग्रेस निर्वाचन आयोगमा, नयाँ कार्यसमिति अद्यावधिक गर्ने, देउवाको हस्ताक्षर हटाउने
आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको निर्णय अद्यावधिक गराउनको लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताएका थिए।
बिएल संवाददाता - काठमाडौं