बुधबार, १४ अक्टोबर २०२६

काठमाडौंमा चाहिएका बेला ‘५ हजार कार्यकर्ता’ उतार्नेगरी आधार बनाउन एमाले महासचिवको उर्दी

जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनसंगठनका इन्चार्ज र अध्यक्षहरूलाई काठमाडौंमा चाहिएका बेला कम्तीमा ५ हजार कार्यकर्ता उतार्न सक्नेगरी तत्काल आधार बनाउन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विरगंजका मेयर ४ लाख १५ हजार धरौटीमा रिहा

जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

प्रधानमन्त्रीको बचाउ गर्न रास्वपा सांसदहरू ‘नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको’ खुश्बुको आरोप

राप्रपाका सांसद खुश्बु ओलीले रास्वपा सांसदहरूलाई प्रधानमन्त्रीको बचाउ गर्न ‘नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको’ आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सगरमाथा आरोहण गरेर फर्किएका सांसद शेर्पालाई सम्मान

संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा सांसद शेर्पालाई सभामुखसहित राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चोलेन्द्रविरुद्धको महाअभियोग ५ महिनाभित्र टुंग्याउनुपर्ने!

संशोधित प्रतिनिधिसभा नियमावलीको नियम १६९ को उपनियम ९ मा नियम १६४ बमोजिम महाअभियोग प्रस्तावमाथिको कारबाही प्रतिनिधि सभाले बढीमा पाँच महिनाभित्र टुङ्गो लगाइसक्नु पर्नेछ भन्ने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभामा सांसदका अमर्यादित हर्कत छानबिन गर्न समिति गठन

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव को संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी गराए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संसद् र नेपाली जनतासँग माफी माग्न माग गरेको एमालेले कूटनीतिक मर्यादाको पालना र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च पुगे रास्वपा सांसद

जेनजी आन्दोलन भड्काएको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा नाम उल्लेख गरेपछि बोहरा रिट लिएर अदालत पुगेका हुन्। आयोगले बोहरासहित १७ जना सांसदहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको अभिव्यक्तिको केही घण्टामै हतियारसहित सुस्ता छिर्‍यो भारतीय एसएसबी!

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लगत्तै पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी हातहतियारसहित छिरेको तथ्य बाहिरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकजुट भए विपक्षी दलः प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागे बैठक चल्न नदिने

प्रधानमन्त्रीले माफी मागेर अभिव्यक्ति फिर्तासहित संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न नदिने निर्णय भएको नेकपा सांसद युवराज दुलालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होटल पौवाको १९औं शाखा जनकपुरधाममा, जेठ २२ गते उद्घाटन

उद्घाटन समारोह तथा वृहत् खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई देशद्रोहको अभियोगमा तत्काल पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने क्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले राष्ट्रिय हित, परराष्ट्र नीति तथा नेपालको कूटनीतिक अडानसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरू उठाएको मुभमेन्टको ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिमा परराष्ट्रको बचाउ

परराष्ट्र मन्त्रालयले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले बोलेको विवादास्पद अभिव्यक्तिमा प्रष्टीकरण दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार भौगोलिक अखण्डता रक्षा गर्न चाहदैन भन्ने देखियो’

दुई देशको सीमा विवादमा बेलायती सरकारसँग पनि कुराकानी भइरहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोल्पाको माडीमा बलियो बन्दै रास्वपा

उपसभापतिमा देउप्रसाद डाँगी, सचिवमा दिपेन्द्र घर्तीमगर र सदस्यहरूमा विकास घर्तीमगर, गौतम घर्तीमगर, कमलप्रकाश विक, हिमा वली, जीवन विक र मनिषा रसाइली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

इन्डक्सन र ईभीबारे प्रधानमन्त्री र अर्थमन्त्रीको समान मतः सबैले एकैपटक प्रयोग गरे ट्रान्सफर्मर पड्किने दाबी

इन्डक्सन चुलो र इलेक्ट्रिक गाडीको प्रयोगबारे प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको समान मत देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस र एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

नेपाली कांग्रेसले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’– प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई भावनात्मकभन्दा पनि कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)

बन्दी जीवनको पीडा, मानव मनोविज्ञान, सामाजिक अन्तर्द्वन्द्व र स्वतन्त्रताको उत्कट चाहना उनका शब्दमा जीवित भए। सुन्दरीजल त्यसैले जेल मात्र रहेन; त्यो साहित्यिक साधनास्थल पनि बन्यो।

तेजन खड्का

तेजन खड्का - काठमाडौं