विशेष महाधिवेशनको स्वामित्व लिन संस्थापन तयार, राख्यो यस्तो सर्त
मंगलबार विभिन्न चरणमा भएका वार्तापछि संस्थापन विशेष महाधिवेशनको स्वामित्व लिन सहमत भएको हो। तर संस्थापनले केही शर्तहरू पनि राखेको वार्तामा सहभागी एक नेताले बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं