जेनजी आन्दोलनको इपिसेन्टर काठमाडौं–१ मा कुन दलबाट को–को उठ्दैछन्?
राप्रपाले तेस्रोपटकको लागि ०७९ को निर्वाचनका उपविजेता रविन्द्र मिश्रलाई फेरि मैदानमा उतारेको छ। उनले अरुको तुलनामा आफ्नो किताबमार्फत प्रचार प्रसार सुरु गरिसकेका छन्।
बिएल संवाददाता - काठमाडौं