नारायणहिटी छाेड्नु हाम्राे कमजाेरी थिएनः पूर्वराजा
उनले नवयुवाहरूको भावना, चाहना र आवश्यकताकाे सम्बाेधन नगर्दा पैदा हुने असन्तोषले विद्रोहको रुप लिने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले नवयुवाहरूको भावना, चाहना र आवश्यकताकाे सम्बाेधन नगर्दा पैदा हुने असन्तोषले विद्रोहको रुप लिने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
पार्टी एकता भाँडिएपछि उनेपाले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक लगत्तै अध्यक्ष कुलमान घिसिङले पत्रकार सम्मेलन आयोजना गर्दैछन्।
बिएल संवाददाता - काठमाडौं
त्यस क्रममा कुलमानले झोंक्किँदै ‘बरु कांग्रेस, एमालेले भ्रष्टाचारको मुद्धा लगाए जेल जान तयार रहेको तर, आफ्नो पार्टीको अस्तित्व नै समाप्त पारेर रास्वपा स्वीकार्न नसक्ने’ बताएका रास्वपा नेताहरू बताउँछन्।
बिएल संवाददाता - काठमाडौं
यसअघिका लगातारको वार्ता सकारात्मक रहे पनि कुलमान सरकारबाट बाहिरिएपछि भने माहोल भाँडिएको एकता संवाद समितिमा रहेका रास्वपाका एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं
शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो कि, टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै कुनैपनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताए।
बिएल संवाददाता - काठमाडाैं
त्यसले नेपाली काँग्रेसलाई काँग्रेसीहरूको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरूकै हुन कर लाग्छ। बीच सडकमा दिन दहाडै भैरहेको तथाकथित विचारहरूको खुलेआम खरिदबिक्री रोकिने छ। त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ। कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ। शुभकामना !
बिएल संवाददाता - काठमाडाैं
उनको निधनपछि नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा निकाल्ने भनेको र्याली तथा प्रदर्शन र अरु सबै कार्यक्रमहरू स्थगित गरेको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन आइतबार भृकुटीमण्डपमा सुरु हुँदैछ। त्यसमा सहभागी हुन जिल्ला जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्।
बिएल संवाददाता - काठमाडाैं
डेनमार्कको सन्दर्भमा ट्रम्पले ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेकै आधारमा जमिनको स्वामित्व दाबी गर्न नमिल्ने टिप्पणी गरे। ग्रीनल्याण्ड मानववस्ती भएको संसारकै सबैभन्दा ठूलो टापुमध्येको एक हो। जहाँ बाह्रैमासजसो हिउँले ढाकिन्छ। डेनमार्क अन्तर्गत रहेको एउटा उपनिवेस राष्ट्रलाई अमेरिकाले सुरक्षा रणनीतिका साथ हेर्दै आएको छ।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान ९ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बस्न लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
विशेष महाधिवेशनमा सहभागी हुन देशभरका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्। शुक्रबार दिनभर भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षका नेताहरूको चहलपहल देखिएको थियो।
बिएल संवाददाता - काठमाडाैं
एमाले गुल्मी–२ क्षेत्रिय कमिटीले एकल सिफारिस गरेका केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्टलाई टिकट नदिने चलखेल सुरु भएको छ।
बिएल संवाददाता - काठमाडौं
‘पार्टी एकता जोगाउन विष पिउन तयार´… `विभाजन हुनलागे हलबाट बाहिरिने…’ हामीले यो भन्नूको अर्थ- हो बिशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न’ सामाजिक सञ्जालमा लेख्दै शर्माले भनेका छन् `फुट्ने´ भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रहl दोस्रो बिशेष महाधिवेशन `बदलिएको समयको काँग्रेसका लागि, बदल्नुपर्ने देशका लागि…।’
बिएल संवाददाता - काठमाडाैं
गैर आवासीय नेपाली संघ(एनआरएनए)को राष्ट्रिय परिषद समन्वय समिति (एनसिसी) अमेरिकाले हालका लागि अमेरिकामा कुनै पनि कार्यक्रमहरू आयोजना नगरिएको र नेपालका कुनै पनि विशिष्ट व्यक्तिहरूलाई निम्तो नगरिएको प्रस्ट पारेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामावली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी डलरको मूल्य केही दिनयता निरन्तर उच्च बिन्दूमा छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेको उपमहासचिव र केन्द्रीय सदस्यमा पराजित भएका विष्णु रिमाललाई पार्टीको सचिवालयसहित सबै कमिटीको बैठकमा सहभागी गराउन अध्यक्ष केपी शर्मा ओलीले चोरबाटोबाट ढोका खुला गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
एभरेस्टपछि हरिले विभिन्न महादेशका सर्वोच्च हिमालहरू आरोहण गर्दै शारीरिक अपाङ्गता असम्भवका लागि बाधा होइन भन्ने सन्देश विश्वलाई दिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार दिउँसो प्रधानमन्त्री निवासमा ओली र कार्कीबीच ३ घण्टा लामो वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले हस्ताक्षर गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार राति पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा पार्टीको केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेका छन्।
बिएल संवाददाता - जुम्ला