बिएल संवाददाता
भारतका ख्यातिप्राप्त आध्यात्मिक गुरु श्रीनीलमणीकृपालुजी महाराजद्वारा पाटन दरबार क्षेत्रत्रस्थित भण्डारखाल बगैँचामा शनिबार साँझ आध्यात्मिक प्रवचन हुने भएको छ।
गुरु नीलमणी नेपाल आएकाे अवसर पारेर ललितपुर निवासी सुभद्रा श्रेष्ठको आहवानमा सो प्रवचन कार्यक्रम आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो।
‘सधैं टेलिभिजन, युट्युबमार्फत् कृपालुजी महाराजको प्रवचन सुनिरहेको स्थितिमा प्रत्यक्ष सत्संगमा प्रवचन सुन्ने मौका पाउँदा अत्यन्त खुसीको अनुभूत भएको छ’, श्रेष्ठले भने, ‘बिहान हुने कृतन तथा प्रवचनमा सहभागी हुन सबैमा आव्हान गर्दछु।’
श्रेष्ठकाअनुसार सो प्रवचन शनिबारदेखि पाँच दिनसम्म हरेक साँझ ५ बजे हुने छ। सो कार्यक्रममा नेपाल लगायत भारतका भक्तजनहरु पनि सहभागी हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया