बिएल संवाददाता
नेपालस्थित अमेरिकी दूतावास डाइभर्सिटी भिसा (डिभी)बारे जानकारी दिन भाेलि लाइभ च्याट गर्ने भएकाे छ।
डाइभर्सिटी भिसा-२०२५ सँग सम्बन्धित प्रश्नहरूकाे जवाफ दिन लाइभ च्याट गर्न लागेकाे दूतावासले जनाएकाे छ।
दूतावासका कन्सुलर अधिकारीले भोलि (मे ७) दिउँसो २ बजेदेखि ३ बजेसम्म दूतावासकै फेसबुक पेजमा लाइभ जवाफ दिने भएकाे हाे।
दूतावासले डिभीसँग सम्बन्धित प्रश्नहरूकाे भए साेध्न भनेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया