बिएल संवाददाता
सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ। महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरूलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ। सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग-सेतो र हरियो छनोट गरिएको छ। सोहीअनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेको छ। उक्त क्षेत्रका घरहरूमा एकै खाले रंग लगाउने काम गरिरहेको छ।
तस्बिरहरू-
.jpg)
-(1).jpg)
-(1).jpg)
-(1).jpg)
.jpg)
.jpg)
-(1).jpg)
.jpg)
-(1).jpg)
-(1).jpg)
-(1).jpg)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया