बिएल संवाददाता
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि आज विद्यार्थीहरूले आआफ्नो संघ संगठनहरू दर्ता गर्दैछन्। आगामी चैतमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदैछ।
आज अपराह्न ३ बजेसम्म संघसंगठनहरू दर्ता भएपछि फागुन २१ गते मतदाता सूची प्रकाशित हुनेछ। सोही दिन हुने दाबीविरोधपछि साँझपख अन्तित नामावली प्रकाशित गर्ने कार्यक्रम छ।
त्यस्तै फागुन २६ मा उम्मेदवारहरूको मनोनयन र २८ गते उम्मेदवारहरूको नामावली प्रकाशित हुनेछ। दाबिविरोध र उम्मेदवारी फिर्तापछि फागुन २९मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया