बिएल संवाददाता
सशस्त्र प्रहरीले १०३ किलो लागुऔषध गाँजासहित बाराबाट ट्रक नियन्त्रणमा लिएको छ।
चैत्र ६ गते राति रामनगरबाट १०३ किलो गाँजासहित ना८ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले पचरौता नगरपालिका-३ रामनगरबाट राति गाँजासहित ट्रक नियन्त्रणमा लिएको बारा सशस्त्र प्रहरीले जनाएको छ।
लागु औषध गाँजासहित ट्रकलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया